मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका भ्यानहरू नेपाल भित्र्याउँदै
मेरोन्यूज
२०८० चैत २९ गते १९:३१

काठमाडाैं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स) को बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ।
दुवै कम्पनीले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै अब मेगाबिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरूको बिक्री नेपाली बजारमा गर्नेछ।
व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने भ्यानहरू वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अप्रिलको अन्त्यतिर यी उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया