सेयर बजारमा सामान्य गिरावट
मेरोन्यूज
२०८१ वैशाख २ गते १५:५३

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक २.३५ अङ्कले घटेर २०२३.३५ बिन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ बराबरको कारोबार भएको छ ।
आज फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समुहको सेयर मुल्यमा सामने वृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ ।
आज सबै भन्दा बह्दी सिर्जनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा हाइड्रोको २१ करोड ४७ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया