नेपाललाई दोस्रो झट्का, आसिफ ८ रन बनाएर आउट
मेरोन्यूज
२०८१ वैशाख ७ गते १२:०९

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा आसिफ शेख ८ रन बनाएर आउट भएका हुन्। नेपालले खेलकाे पहिलो ओभरकाे पहिलाे बलमै कुशल भुर्तेललाई गुमाएको थियो।
जारी खेलमा नेपालले ३.३ ओभरमा २ विकेट गुमाएर ११ रन बनाएको छ ।
सम्बन्धित
















चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया