गोरखाको वीरेन्द्र ताल फुट्दा चुमनुव्रीमा भीषण बाढी, सतर्क रहन आग्रह
मेरोन्यूज
२०८१ वैशाख ९ गते १०:२२

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन गरिएको छ,बाढीले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रमुख जिल्ला अधिकारी भोला दाहालले आग्रह गरेका छन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया