यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिवार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण सार्वजनिक गरेकाे छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२पैसा रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ७७पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ २० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ, भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा रहेकाे छ।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएकाे छ ।
विदेशी मुद्राको सूची
















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया