यी हुन् बालेन सरकारका १५ मन्त्री

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ । बालेनसहित रास्वपाका शीर्ष नेताले मन्त्रीहरूको नाम टुंगो लगाइसकेका छन् ।
आजै शपथ लिन लागेको १५ सदस्यीय मन्त्रिमण्डलको सूची यस्तो छ:
सूची-
बालेन्द्र साह, प्रधानमन्त्री
स्वर्णिम वाग्ले,अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
अमरेश कुमार सिंह,उद्योग मन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषि मन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया