मधेश सरकारबाट बाहिरियो माओवादी
मेरोन्यूज
२०८१ वैशाख ३० गते १६:३५

काठमाडौं । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।
माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामापत्र बुझाएका हुन्। मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएका हुन् ।

सम्बन्धित
















चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया