चार लाख ४४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
मेरोन्यूज
२०८१ जेठ ७ गते १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० मा ४ लाख ४४ हजार ७ सय २०।७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक हाइड्रो र एक लघुवित्तको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा युनाइटेड इदी मर्दी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ५।५० प्रतिशत बोनस शेयर बापत २ लाख ३१ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै समता घरेलु लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ४।४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २०।७१ कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनएको छ ।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया