यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।६0 रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।५0 रुपैयाँ रहेको छ भने बिक्री दर १४५।१६ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।९२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।८८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।१४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४७ रुपैयाँ रहेको छ ।

















६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया