यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।0२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।६७ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।०७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।८३ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४६ रुपैयाँ रहेको छ ।

















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया