यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।18 रुपैयाँ रहेको छ भने बिक्री दर १४४।83 रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।29 रुपैयाँ रहेको छ भने बिक्री दर १70।06 रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।27 रुपैयाँ रहेको छ भने बिक्री दर ८८।67 रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४६ रुपैयाँ रहेको छ ।














पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
समानुपातिकको बन्दसूची सार्वजनिक (पूर्णपाठ)
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया