यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२।६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।९० रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५५ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।८० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७।९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।३२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२८ रुपैयाँ रहेको छ ।

















शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया