आइतबार, वैशाख २८, २०८२

मन्त्रिपरिषद‍्बाट स्वीकृत बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री संसद‍्मा

मेरोन्यूज २०८१ जेठ १५ गते १५:०६

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८/१०८२ को बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् ।

प्रतिक्रिया