बुधबार, पुष २, २०८२

शिक्षा र विधायन समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ जेठ १६ गते ७:४३

काठमाडौं। संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बस्नेछ ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आजै बिहान ११ बजे सिंहदरबामा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया