दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम साढे ४ अर्ब
मेरोन्यूज
२०८१ जेठ १६ गते १७:१८

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिकपछिको पहिलो कारोबारमा शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ को विन्दुमा झरेको छ।
घटेको बजारमा ५६ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १९१ कम्पनीको बढेको छ। यो दिन नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ४ वटामात्रै बढेको छ भने ८ वटा घटेको छ। एउटा समूह स्थिर रहेको छ।
आज बजारमा ३१४ कम्पनीका १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया