कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइने
मेरोन्यूज
२०८१ जेठ १६ गते १७:३०

काठमाडाैं । कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ।
न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा आजका लागि पेसी तोकिएको भए पनि अघिल्लो मुद्दाको सुनुवाइ लम्बिएका कारण ‘हेर्न नभ्याइने’मा परेको छ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।
सम्बन्धित














नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया