उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
मेरोन्यूज
२०८१ जेठ १८ गते १४:५३

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थप उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् ।
वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ ।
नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए ।उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि सिंह शुक्रबार दिल्ली उठेका छन् ।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते अप्रेसन हुनेछ ।
सम्बन्धित
















काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया