सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बकाे काराेबार
मेरोन्यूज
२०८१ जेठ २२ गते १६:२३

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को विन्दुमा उक्लिएको हाे ।
बजार बढ्दा १२५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा किनबेच भएका छन्। मंगलबार सीईडीबी हाइड्रोपावरको कारोबार सर्वाधिक भएको छ।
सम्बन्धित













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
प्रतिक्रिया