सोमबार, पुष २८, २०८२

विश्वकप सहभागीता, नेपालीको उत्साह

मेरोन्यूज २०८१ जेठ २२ गते २१:४५

काठमाडौं । टी-२० विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछन् ।

नेपाली टोलीको प्रोत्साहन र विजयी सुरुवातको कामनाका साथ नेता कलाकार तथा खेल समर्थकहरुले नेपालको क्रिकेट जर्सी लगाएको फोटोहरु सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने क्रिकेट जर्सीमा नै मन्त्रालयको कामका रहनु भयो र आजै रास्वपाका सासंदहरु क्रिकेट जर्सीमा नै प्रतिनिधिशभाको बैठकमा सहभागी भए ।

प्रतिक्रिया