सोमबार, पुष २८, २०८२

नेपालले ५० रन कटायाे

मेरोन्यूज २०८१ जेठ २२ गते २२:४१


काठमाडौँ ।टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा १० ओभरमा ५३ रन पुर्याएकाे छ ।
अहिलेसम्म नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ।

प्रतिक्रिया