सोमबार, पुष २८, २०८२

नेपालले नेदरल्यान्डस्‌लाई दियो १०७ रनको लक्ष्य

मेरोन्यूज २०८१ जेठ २२ गते २३:३०

आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए ।

प्रतिक्रिया