बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक
मेरोन्यूज
२०८१ जेठ २७ गते २१:४८

भक्तपुर । चार महिने बासुरी बाजा तथा पछिमा बाजा प्रशिक्षण आइतबार भक्तपुरमा सम्पन्न भएको छ ।
निओे फ्युजन बाजा समूह इनाचो भक्तपुर र नवदुर्गा बाजा समूह भक्तपुरको संयुक्त आयोजनामा सहभागी बाँंसुरी बाजा समापनको अवसरमा सार्वजनिक गरिएको छ । उनीहरुलाई परम्परा अनुसार नास द्य (देवतास्थल)मा लगेर बाँंसुरी बाजा बजाउन लगाई सार्वजनिक गरिएको हो । संयोजक उमेश कर्माचार्यले प्रशिक्षार्थीहरुले चार महिनासम्म उत्साहका साथ तालिममा सहभागी भएको जनाए ।
एकजना प्रशिक्षार्थी यजु आचार्यले आफूले पनि बाजा प्रशिक्षण गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तालिममा तीन महिलासहित १८ जना सहभागी भएको आयोजक नियो फ्युज कम्प्युटर सेन्टर इनाचो भक्तपुरका निर्देशक वालकृष्ण बनमालाले बताए ।
सम्बन्धित
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया