खेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन
मेरोन्यूज
२०८१ जेठ २८ गते १४:४६

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका छन् ।
उनीहरुले २०८१ साल मंसिर २ देखि ९ गतेसम्म हुने १० औं राष्ट्रिय खेलकुदको उद्घाटन स्थलमा निर्माणाधीन रंगशाला र अन्य पूर्वाधारको अवलोकन गर्नुका साथै १० औं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी लिएका थिए ।
सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार र तयारीको प्रगति बारे प्रकाश पारेका थिए ।
सम्बन्धित
















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया