शोभा पाठकलाई ५ दिन थुनामा राख्न अनुमति,बस्नेतविरुद्ध मुद्दा नचल्ने
मेरोन्यूज
२०८१ जेठ २८ गते २०:४५

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरीको साइबर ब्यूरोले पाठकलाई सोमबार पक्राउ गरेको थियो । पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् । पाठकले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्याको जाहेरी दिएकी थिइन् ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन् ।
सम्बन्धित
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया