यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
मेरोन्यूज
२०८१ असार २ गते ७:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साेमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।४0 रुपैयाँ रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।४० रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।५१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।२७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।२८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।६७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३९ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया