आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहबार लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४।०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।४१ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।९९ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।६५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३९ रुपैयाँ रहेको छ ।

















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया