कांग्रेसलाई अन्तरघातको रोगबाट मुक्त गाउनुपर्छः सभापति देउवा
मेरोन्यूज
२०८१ असार ६ गते १९:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग कायमै रहेको बताएका छन् । आज (बिहीबार) नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराउनुपर्ने बताए ।
उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराएमात्रै महिलाहरुले अझ बढी अवसर पाउने बताए । ‘हाम्रो पार्टीमा अन्तरघातको रोग छ, यसबाट मुक्त गाउन सके महिलाहरुलाई अझ बढी मौका मिल्ने छ,’– उनले भने ।
अहिले संसारभरी नै महिलाहरुको अधिकार र समावेशीकरणका लागि आवाज उठिरहेको उनले बताए । नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपतिसम्म बनेको बताउँदै उनले भोलिका दिनमा पनि महिलाहरुलाई राज्यले अवसर दिने विश्वास दिलाए ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया