बुधबार, वैशाख २३, २०८३

१९ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

मेरोन्यूज २०८१ असार ११ गते ९:०७

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

Advertisement
NiccNicc

कार्यालयले मंगलबार सूचना प्रकाशित गरी काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया