यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार १२ गते ७:२२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२0रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८0 रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।३७ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।०० रुपैयाँ रहेको छ भने बिक्री दर १६९।७७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४४ रुपैयाँ रहेको छ ।

सम्बन्धित









प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया