अस्पतालबाट डिस्चार्ज भए शत्रुघन सिन्हा
मेरोन्यूज
२०८१ असार १९ गते १६:३३

काठमाडाैं । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा केहिदिनअघि भर्ना भएका थिए ।
सिन्हा घरको सोफाबाट खसेर घाईते भएपछि अस्पताल लगिएकाे भनिएकाे थियाे । तर अस्पतालबाट डिस्चार्ज भएपछि सिन्हाले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको, नियमित चेकअपका लागि अस्पताल गएको उनले बताएका छन्।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया