लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने
मेरोन्यूज
२०८१ असार २० गते १६:३७

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् ।
बिहीबार साझा ६ तिर राजीनामा बुझाउने तयारी रहेको छ ।
२०८० चैत २३ गते नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित ५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट ५ जना मन्त्री छन् ।
सम्बन्धित
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया