विदेशमा कमाएको रकम गाउँमै लगानी गरी मनग्य आम्दानी (भिडियाे)
गुल्मी । पछिल्लो समय विदेशमा पैसा कमाएर गाउँ छोडी शहरतिर बस्ने प्रचलन बढ्दै गएको छ। तर गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्री भने विदेशमा कमाएको रकमलाई गाउँमै लगानी गरी मनग्य आम्दानी समेत गरेका छन् ।
एउटा पाटामा भर्खरै छरेको बीउ । अर्कोमा उम्रिन लागेका बिरुवा । बारीभरी विभिन्न जातका घाँसका नर्सरी । छिनछिनमा विभिन्न ठाउँबाट घाँसको अर्डरको लागि फोन पनि आउछ । कतिपय ठाउँबाट मानिसहरु घाँस लिन उनको घरमै आइपुग्छन् ।
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँस खेतीमा कट्ने गरेको छ । १३ बर्ष दुवैको कम्पनीमा काम गर्दा गोपालले बिदाको समयमा घाँस र बाख्रा फर्म हेर्न जान्थे । त्यही देखेर उनले गाउँमा पनि खेती गर्ने सोच बनाए र चार बर्षअगाडी भाई बुहारीमार्फत गाउँमै व्यवसायीक घाँस खेती सुरु गरे ।
३९ बर्षिय गोपालले २१ रोपनी आफ्नो र ८९ रोपनी घिमेकीको जग्गा भाडामा लिएर किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजि बुलेज, जेइन्ड किङ लगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवाहरु उत्पादन गरिरहेका छन् ।


















व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया