श्रावण २ गते बुधबार,यस्तो छ तपाईको राशिफल

साउन २ ,२०८१, बुधवार
असार शुक्ल एकादशी
पञ्चाङ्ग: शुभ वणिज अनुराधा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
शुभ रगं : रातो
शुभ अंक : ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
शुभ अंक : ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
शुभ रगं : सेतो
शुभ अंक : ८
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
शुभ रगं : सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।
शुभ अंक : २
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
शुभ रगं : चाँदी
शुभ अंक : ७
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।
शुभ रगं : रातो
शुभ अंक : ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
शुभ रगं : निलो
शुभ अंक : ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
शुभ रगं ; पहेलो
शुभ अंक : ९
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया