बुधबार, वैशाख १६, २०८३

पौडीको हिट चरणबाटै बाहिरिइन् डुवाना लामा

मेरोन्यूज २०८१ साउन १३ गते १८:५६

काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।

Advertisement
NiccNicc

आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् ।

डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।

प्रतिक्रिया