किर्तिपुरमा बाढिमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार (फोटोफीचर)
मेरोन्यूज
२०८१ साउन १६ गते ९:४८

काठमाडाैँ । साउन १६ गते परेको अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका- १० स्थित सुन्दरिघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण बाट खटिएको सुरक्षा फौजले उद्दार गरेको ।
अबिरल बर्षाको कारण बाढिमा फसेको खबर पाएपछी बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो । उनिहरलाई ट्युब तथा डोरिको सहायताले उद्दार गरि सुरक्षित स्थलमा ल्याइएको छ ।



सम्बन्धित
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया