यी हुन् एकीकृत समाजवादीमा थप भएका केन्द्रीय सदस्य (सूचीसहित)
मेरोन्यूज
२०८१ साउन १८ गते १९:१४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३४४ जनाको केन्द्रीय कमिटी बनाएको छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको हो । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो ।
असार तेस्रो साता भएको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारीसहित ९० केन्द्रीय सदस्य घोषणा गरिएको थियो।
थप भएका केन्द्रीय सदस्यकाे सूची
सम्बन्धित
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया