एनआईसी एसिया क्यापिटलको सेयरधनीलाई ५२ प्रतिशत लाभांश
मेरोन्यूज
२०८१ साउन १९ गते १०:१५

काठमाडौँ । एनआईसी एसिया क्यापिटलले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश वितरण गर्ने जनाएको छ ।
क्यापिटलको बुधबार सम्पन्न सञ्चालक समितिको १४३ औं बैठक र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको करसहित ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको जानकारी दिएको हो ।
उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल भएको क्यापिटलले जनाएको छ ।
सम्बन्धित











आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया