अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिको अध्यक्षमा जैशी
मेरोन्यूज
२०८१ साउन २६ गते २०:२९

काठमाडौं । अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलनले सशांक जैशीको अध्यक्षतामा ३५ सदस्य समिति निर्वाचित भएको छ ।
आज सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा सृजन अधिकारी, समीप के।सी, मुकेश खड्का, मुख्यसचिवमा आभाष साह , सचिव कुश सिंह, जेनस बञ्जारा, आवाज भुसाललाई निर्वाचित गरेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया