मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी
मेरोन्यूज
२०८१ साउन २८ गते २०:००

सिमकोट (हुम्ला) । सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ ।
सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए ।
उक्त फार्मेसीले दर्ता नगरेको, मूल्यसूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। अनुगमनका क्रममा म्याद गुज्रेका औषधि नष्ट गरिएको थियो ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया