रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग
मेरोन्यूज
२०८१ साउन २९ गते १३:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका राजेन्द्र लिङदेनले समर्थन जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् ।
‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैन,’ लिङदेनले भने ।
सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरु अहिलेसम्म सोही मागमा अडिग रहदैँ उभिएर बिरोध गरिरहेका छन् ।
सम्बन्धित













59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया