प्रि-ओपन सेसनमा नेप्से १३.१५ अंकले बढ्यो
मेरोन्यूज
२०८१ साउन ३० गते ११:४७

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ। यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ।
यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ। ७१ कम्पनीको मूल्य बढेको छ भने २३ वटाको घटेको छ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
सम्बन्धित
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया