शुक्रबार, पुष १८, २०८२

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

मेरोन्यूज २०८१ साउन ३० गते १८:५६

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

प्रतिक्रिया