वैदेशिक रोजगार विभागको महानिर्देशकमा खत्री
मेरोन्यूज
२०८१ भदौ २ गते १९:५१

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।
आइतबार श्रम तथा रोजगार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न सरुवा गरेको हो ।
हाल विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे ७ महिनापछि मन्त्रालयमा फर्किएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरतबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।
खत्री यसअघि गृहमन्त्रालयमा विभिन्न जिल्लाको सिडियोको रुपमा कार्यरत रहेका थिए ।
सम्बन्धित
















इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया