म्यानचेस्टर सिटीमै फर्किए इल्के गुन्डोगान
मेरोन्यूज
२०८१ भदौ ७ गते १७:४४

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी फर्किएका छन् ।
गत सिजन म्यानचेस्टर सिटीबाटै ला लिगा क्लब बार्सिलोना पुगेका गुन्डोगान एकबर्षपछि फेरी म्यानचेस्टर सिटीमै फर्किएका हुन् ।
गुन्डोगान फ्री-ट्रान्सफरमा म्यानचेस्टर सिटी फर्किएका छन् । उनले बार्सिलोनामा नियमित खेल्न पाउने ग्यारेन्टी नभएपछि क्लब छोडेको बताएका छन् । बार्सिलोनामा एक बर्षमा ५१ खेल खेल्दै उनले ५ गोल गरेका थिए ।
त्यसअघि सात सिजन म्यानचेस्टर सिटीबाट खेलका गुन्डोगानले ३०४ खेल खेल्दै ६० गोल गरेका थिए ।
सम्बन्धित












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया