आचार्य कृष्ण दमाई सम्मानित
मेरोन्यूज
२०८१ भदौ ८ गते १४:२७

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरले आचार्य दमाईलाई नगदसहित सम्मान गरेको हो ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालले आचार्य दमाईलाई सम्मानपत्र र एक लाख ५१ हजार नगद हस्तान्तरण गरे । आचार्य दमाईलाई बाजागाजासहित नगरसभा हलमा मेयर हमाल र कार्यपालिका सदस्य तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।
सम्बन्धित
















वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया