रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु, ११ जना बेपत्ता
मेरोन्यूज
२०८१ भदौ ९ गते ८:०२

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो ।
पालिकाका सूचना अधिकारी भोला पाठककाअनुसार पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षिका र उनका छोरा रहेका छन् ।
यसैगरी, पहिरोमा ११ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले ४ वटा घर र एउटा पक्की पुल बगाएको छ । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ ।’
हाल स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया