प्रहरीमा जागिर खुल्यो, २३६ जना असई र ६४ जना इन्स्पेक्टरको आवेदन माग
मेरोन्यूज
२०८१ भदौ २८ गते ८:१६

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरेको हो ।इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ ३० गते देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
सूचना हेर्नुहाेस् :

सम्बन्धित


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया