स्त्री-२ का कोरियोग्राफर जानी मास्टर पक्राउ, ‘सेक्सुअल ह्यारसमेन्ट’ काे आराेप

काठमाडौं । ‘सेक्सुअल ह्यारसमेन्ट’ को आरोपमा ‘स्त्री २’ को गीत आयी नही, पुष्पाको गीत श्रीवल्लीका कोरियोग्राफर जानी मास्टर पक्राउ परेका छन् ।
२१ वर्षीया महिला कोरियोग्राफरले उनीमाथि शारीरिक शोषण गरेको आरोप लगाएकी छन् । जानीलाई साइबराबाद प्रहरीले बिहीबार गोवाबाट पक्राउ गरेको हो ।
आफ्नो उजुरीमा कोरियोग्राफरले बाहिरी सुटिङका क्रममा जानी मास्टरले आफूलाई पटकपटक शारीरिक दुव्र्यवहार गरेको बताएकी छन् ।
कोरियोग्राफर जानीविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।
२१ वर्षीया उजुरीकर्ताले विगत केही वर्षदेखि आफूमाथि यौन उत्पीडन भइरहेको बताएकी छन् । दुर्व्यवहार सुरु हुँदा कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।
कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।
२१ वर्षीया उजुरीकर्ताले विगत केही वर्षदेखि आफूमाथि यौन उत्पीडन भइरहेको बताएकी छन् । दुर्व्यवहार सुरु हुँदा आफु नाबालिग रहेको उनले बताएकी छन् ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया