सदन अवरोध गर्न छोड्दैनौँ : प्रचण्ड
मेरोन्यूज
२०८१ असोज ५ गते १४:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोधलाई जारी राख्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत हत्या, हिंसा भनिएकाले आफूहरू सदन अवरोधको स्थितिमा रहेको उनले उल्लेख गरे । उनले सदनबाट जबरजस्त ‘आक्रमण’ गर्ने चेतावनी दिए ।
उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोर छौँ तर माओवादी कमजोर होइनौँ, हाम्रो विरासत छ। सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी जतिलाई एकीकृत हुने बित्तिकै ठूलो तागत हुनेवाला छ।’
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया