रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा
मेरोन्यूज
२०८१ असोज ६ गते २०:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ ।
आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिकरूपमा बोलाइएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि पार्टीको आकस्मिक बैठक बोलाइएको हो । अर्का सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् ।
अहिले रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरू पनि बाक्लो उपस्थिति छ ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रतिक्रिया